यस स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको  सेवा,कर्मचारी तथा संस्था सम्बन्धी  कुनै गुनासो भएमा यो फारम भरि पठाउनुहोला वा यस संस्थाको गुनासो को मेल gunaso@slbbl.com.np मा  इमेल  गर्नहुन अनुरोध गर्दछौ। यस संस्थाबाट हजुरको  गुनासो सुनुवाई नभएको खण्डमा नेपाल राष्ट्र बैंक को गुनासो प्रोटल gunaso.nrb.org.np मा सम्पर्क गर्न सक्नु हुनेछ।यो Update हुदै गरेकोले अहिलेको लागि मेल गर्नुहोला केहि समय लाग्ने छ …….

    गुनासो दर्ता गर्नुभएको मा धन्यवाद