स्वरोजगार लघुबित्त बित्तिय संस्था लिमिटेड कम्पनी ऐन २०६३ बमोजिम लघुवित्त वित्तीय संस्थाको रुपमा दर्ता भएको हो । यसको केन्द्रिय कार्यालय काभ्रेपलान्चोक बनेपामा रहेको छ।नेपाल रास्ट्र बैक (नेपाल को केन्द्रिय बैक) बाट घ बर्ग को बिकास बैक को रुपमा कार्य गर्ने गरी (इ स २००९) बि स २०६६ साल मा स्वरोजगार लघुबित्त बित्तिय संस्था लिमिटेड ले अनुमती प्राप्त गरेको हो । यस संस्था स्थापना गर्नु को मुख्य उदेस्य सामाजिक र आर्थीक रुपले पिछडिएका गरीब समुदाय लाई समुह मा आबद्द गरी बित्तिय सेवा प्रदान गरी उनिहरुको आर्थीक अवस्था सुधार गर्नु रहेको छ ।