स्वरोजगार लघुबित्त बित्तिय संस्था लिमिटेड कम्पनी ऐन २०६३ बमोजिम माइक्रोफाइनान्स को रुपमा नेपालको बनेपा जिल्ला स्थित काभ्रेपलान्चोक नगरपालिकमा दर्ता भएको हो ।नेपाल रास्ट्र बैक (नेपाल को केन्द्रिय बैक) बाट घ बर्ग को लघुवित्त वित्तीय संस्था को रुपमा कार्य गर्ने गरी (इ स २००९) बि स २०६६ साल मा स्वरोजगार लघुबित्त बित्तिय संस्था लिमिटेड ले अनुमती प्राप्त गरेको हो । यस संस्था स्थापना गर्नु को मुख्य उदेस्य सामाजिक र आर्थीक रुपले पिछडिएका गरीब समुदाय लाई समुह मा आबद्द गरी बित्तिय सेवा प्रदान गरी उनिहरुको आर्थीक अवस्था सुधार गर्नु रहेको छ ।