1554454440_PjlJ7T_money_and_tree_shutterstock_470 (1)

स्वच्छिक ब्यक्तिगत वचत – ने. रा. बैकको सर्कुलर अनुसार बन्द गरिएको छ । तर खोलि सकेको सदस्यहरुलाई अबधी भर निरन्तरता गर्न सकिनेछ । बचतको अवधि समाप्ति पछि सो रकम र आर्जित ब्याज सदस्यलाई भुक्तानी दिनसक्ने छ र रकम झिक्न परेमा शाखाले तोकेको कार्यालय समय भित्र वा विहान ९  बजे देखि दिउँसो ५  बजेसम्म झिक्न पाईने छ । स्वेच्छिक व्यक्तिगत बचतको ब्याजदर समय समयमा संस्थाले तोके बमोजिम हुनेछ ।

अवधि ब्याज दर समय अवधि अगावै रकम झिक्नु परेमा
३ महिना बार्षिक ९% बार्षिक ८%
६ महिना बार्षिक ९.५ % बार्षिक ८%
१ बर्ष बार्षिक १०% बार्षिक ८%

नोटः भुक्तानी गर्दा नियमानुसारको सरकारी कर  कट्टी हुनेछ ।