iStock-182180562.save.money-1ef3c74a4d5f4dfa83f23d0ceb717f04

स्वरोजगार समायोजन वचत– यस बचतमा सदस्यहरुले किस्ता तथा बचतको लागी अग्रिम रुपमा बुझाएको रकम हुनेछ । यसरी जम्मा भएको रकमबाट तिर्नु पर्ने अन्य शिर्षकहरुमा समायोजन गरिने छ, साथै कर्जा लगानी रकम यस बचतका जम्मा गरिने छ र सोही बचतबाट भुक्तनी गरिने छ । सदस्यले अफिस सँग गरिएको सम्पुर्ण कारोबारहरु यस बचतको मार्फत गरिने छ । यस बचतमा दैनिक मौज्दातका आधारमा वार्षिक ६ प्रतिशत ब्याज का दरले त्रैमासिक ब्याज भुक्तानी हुनेछ ।