पेवा वचत –
क) यस बचतमा सदस्यले न्युनतम रु.१०० मा खाता खोल्न सक्नेछन ।
ख) यसमा सदस्यहरुको निजी आर्जन जस्तै पेवा, दान, उपहार जस्ता श्रोतहरुबाट प्राप्त रकम अन्य केन्द्रका सदस्यले थाहा नपाउन भन्ने उद्धेश्य राखि जम्मा गर्न गर्न सक्ने छन् । यो बचतमा भएको रकम सम्बन्धित सदस्यलाई मात्र जानकारी हुनेछ ।
ग) यस बचतको ब्याज मासिक रुपमा भुक्तानी गरिने छ ।
घ) ब्याज दर निम्नानुसार रहेको छ ।
क्र,सं | न्यूनतम महिनाभरि दैनिक मौजात | ब्याज दर | कैफियत |
१ | रु १०० देखि १ लाख भन्दा कम | ६% | |
२ | रु १ लाख देखि २ लाख भन्दा कम | ६.५% | |
३ | रु २ लाख देखि ३ लाख भन्दा कम | ७% | |
४ | रु ३ लाख भन्दा माथी | ७.५% | |