स्वच्छिक ब्यक्तिगत वचत – ने. रा. बैकको सर्कुलर अनुसार बन्द गरिएको छ । तर खोलि सकेको सदस्यहरुलाई अबधी भर निरन्तरता गर्न सकिनेछ । बचतको अवधि समाप्ति पछि सो रकम र आर्जित ब्याज सदस्यलाई भुक्तानी दिनसक्ने छ र रकम झिक्न परेमा शाखाले तोकेको कार्यालय समय भित्र वा विहान ९ बजे देखि दिउँसो ५ बजेसम्म झिक्न पाईने छ । स्वेच्छिक व्यक्तिगत बचतको ब्याजदर समय समयमा संस्थाले तोके बमोजिम हुनेछ ।
अवधि | ब्याज दर | समय अवधि अगावै रकम झिक्नु परेमा |
३ महिना | बार्षिक ९% | बार्षिक ८% |
६ महिना | बार्षिक ९.५ % | बार्षिक ८% |
१ बर्ष | बार्षिक १०% | बार्षिक ८% |
नोटः भुक्तानी गर्दा नियमानुसारको सरकारी कर कट्टी हुनेछ ।